‘छ माया छपक्कै’ हेर्नेको वेलायतमा भिडमभाड

लन्डन । चर्चित चलचित्र निर्माता दिपकराज गिरी र दीपाश्री निरौलाको नेपाली चलचित्र ‘छ माया छपक्कै’ लाई वेलायतवासी नेपालीले मन पराए । वितरक नेप्लिज इन्टरटेनमेन्टको सकृयतमा अल्डरशटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न नेपाली दर्शकको घुइचो लागेको थियो । चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी अल्डरशट पुगेका थिए । चलचित्रमा नेपाली राजनीति … Continue reading ‘छ माया छपक्कै’ हेर्नेको वेलायतमा भिडमभाड